Nepali Teacher Student Jokes funny whatsapp facebook status pics

Teacher Student Jokes wallpaper image pics crazy 

Nepali Teacher Student Jokes funny whatsapp facebook status pics
Nepali Teacher Student Jokes funny whatsapp facebook status pics

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ?

बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !

. शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन सर !!!


(3 क्लासमा 3 पटक फेल भएको रामलाई हप्काउदै)
सर: तीन तीन पटक फेल हुँदा तिमीलाई लाज लागेन?
राम:सर तपाईलाई एउटै क्लासमा 15 वर्ष पढाउँदा लाज लागेको छैन भने म त 3 वर्ष त भयो नि!


Teacher : Ram why don't you like maths?
Ram : Because maths has only problems and problems.


 थप कपी
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न

एकदम मिठो थियो
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
 प्रश्न पनि त एउटै थियो short nepali joke
शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त .....


स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ । स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ? बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!




 स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ?
बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!


कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न

एकदम मिठो थियो
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।
 प्रश्न पनि त एउटै थियो

शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त .....


सेरे ले मेडिकल कलेज मा पढ्ने एक केटि लाइ रगत ले लब लेटर दिन्छ
र भन्छ जबाव जरुर दिनु है …
अर्को दिन केटि को जवाब आयो ..
Blood Group: B+
Haemoglobin: 8gm
Sugar: 120
Fee: 120 Rs.


माग्नेबुडाले 100 रुपैया बाटो मा भेट्यो
'
अनि 5 Star Hotel मा Dinner को लागि गयो
'
Total Bill : 5000 रुपैया आयो ....
'
उ सग तेती पैसा तिर्ने क्षमता थिएन
'
Hotel manager ले उसलाई लाइ नेपाल पुलिश को जिम्मा दियो
'
माग्नेबुडाले त्यो 100 रुपैया पुलिश लाइ दियो अनि उ छुट्यो
'
यसलाई भन्छ FINANCIAL MANAGEMENT Without
MBA


Teacher : Exam aaun jamma 3 din 6 , kehi question bhay sodhe hun6 ? Gokul N Yagya : Sir euta kura sodham ? Teacher: Sodh.. Gokul N Yagya : Question paper kum press ma 6apin6 sir ?

Teacher : La babu Jhapendra bhan ta 2+2 kati hun6? Jhapendra: Five hun6 sir. Teacher : Kasari babu……..? Jhapendra : Hisab bigrer sir……


Teacher : Babu Aashish la bhan ta sansar ko sabai bhanda murkh man6e ko ho ?
Aashish : Sir hajur ghar aina(mirror) 6 kinai ?
Teacher : 6 babu kin ?
Aashish : Teso bhay aina aagadi gayer ubhinu na dekhi halnu6 ni .


Teacher : La bhan Dipendra euta keti lai kaile samma tension hun6 ? Dipendra: Usko biwah (marriage) nahuda samma sir. Teacher : Good, Ani keta lai….? Dipendra: Usko biwah bhay pa6i sir……


Teacher : Vijay Babu sansar ma koi pani man6e namare k hola ? Vijay : Sir , Yamraj Uncle ko jagir phuskin6


Teacher : Babu Pramod third wordwar bhay k hun6 ? Pramod : Jhur hun6 sir… Teacher : Kin ni….? Pramod : Hamro history subject ma aarko chapter thapin6 ni sir.
see more
Special Nepali jokes
Nepali husband wife funny jokes
Nepali girlfriend boyfriend love jokes

Popular posts from this blog

Marathi Adult Sexy Non Veg Sms Text Messages

Hot south indian tamil Aunty bra bikini show Kambi kadakal Hot Sexy tight jeans shirts

Marathi dirty sms, Double meaning joke