Happy Bijaya Dashami Dussehra Nepali sms text message wishes greetings Happy Dashain Nepali sms
whatsapp fb hike status image pics wallpaper Happy Dashain Nepali sms collection Ghyampo-bhari raksi hos nidharma tika hos sathibhai haru sanga ramailo hos hathma ekka ko trail hos. HAPPY DASHAIN. Changa chait ramailo bhet Khasiko rate masuko plate Juwako khal chiurako thal 64 saal Dashain babbal Happy Dashain विजय दशमीको शुभ अवसरमा तपाईलाई गणेशको जस्तो शिद्धि , सरास्तीको जस्तो वुद्धि , विदुरको जस्तो निती , विष्णुको जस्तो कृती , लक्ष्मीको जस्तो सम्पती , र भवानीको जस्तो शक्ती प्राप्त होस यहि छशुभकामनामाता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन ! दशैं हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो ...