Nepali husband wife funny jokes sms whatsapp facebook status image wallpaper

Very funny crazy nepali jokes collection hindi English

Nepali husband wife funny jokes sms whatsapp facebook status image wallpaper
Nepali husband wife funny jokes sms whatsapp facebook status image wallpaper 

श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु  त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान:  कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु

श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?

श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई   भन्दा यति   खेर धेरै गाली अनी कुटाइ खाएकि  थिए त्यसैले नि हजुर …



 जनावरको डाक्टर + पति

 बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु

माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
पति.... पत्नी सँग :  देउ देउ, तिमीलाई सुन्दरी देख्ने यो अवस्य पनि अन्धो नै होला ।


श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।


श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरो हो र ?
श्रीमती: हजुर रिसाउनु  त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान:  कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु
श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई   भन्दा  धेरै गाली अनी कुटाइ खाएकि  थिए त्यसैले नि हजुर …


Two men went 2 a call-girl.
1st went in and came out n said “hoina my wife is better.”
2nd went in and came out n said “U R right ur wife is much better.”


डेलिभरी को टाईममा :-
श्रीमान् : हे ! भगवान, छोरा देउ,,
श्रीमति :हे ! भगवान, छोरि देउ,,
तेती नै बेला भगवान प्रकट भएछन,
भगवान (रिसाउदै) : चुप लाग तिमीहरु, मलाई धेरै कन्फुयुज नगर, । नत्र एस्तो आइटम पठाउछु कि तिमीहरु रुदै बस्छौ, तेस्ले ताली बजाउदै बस्छ ।
हा हा हा हा

Popular posts from this blog

Marathi Adult Sexy Non Veg Sms Text Messages

Hot south indian tamil Aunty bra bikini show Kambi kadakal Hot Sexy tight jeans shirts

Marathi dirty sms, Double meaning joke